मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग
त्रिपुरेश्वर,काठमाण्डौ
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
विज्ञ परामर्श सूचिदर्ता सम्बन्धी सूचना
दोस्रो बार्षिक समीक्षा पुस्तिका
Website लाइभको लागि नमूना पत्र
वि.सं:
नेपाल संवत:
११४६ तछलागा आमै - ३०
हाम्रोबारे
लक्ष्य र दृष्टि
अधिकारी र कर्मचारी
नागरिक बडापत्र
पृष्ठभूमि
कार्यको प्रमुख दायरा
डिभिजन/खण्डहरूको कार्यहरू
संगठन संरचना
About Us
सूचना केन्द्र
नीति
कार्यालयको वार्षिक प्रतिवेदन
बजेटहरू
योजना
कार्यालय सम्बन्धित तथ्याङ्क
वार्षिक नीति, कार्यक्रम र योजनाहरू
प्रतिवेदन / प्रगति प्रतिवेदन
अरू
उपयोगी जानकारी
सेवाहरू
मिडिया केन्द्र
सूचनाहरू
सूचनाहरू
विज्ञ परामर्श सूचिदर्ता सम्बन्धी सूचना
पठाउने
प्रेस विमोचन
जर्नल/पत्रिका
बुलेटिन
प्रकाशनहरू
डाउनलोडहरू
फारम
सम्पर्क गर्नुहोस्
सुझाव र गुनासो
सम्पर्क ठेगाना
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
विज्ञ परामर्श सूचिदर्ता सम्बन्धी सूचना
हाम्रोबारे
लक्ष्य र दृष्टि
अधिकारी र कर्मचारी
नागरिक बडापत्र
पृष्ठभूमि
कार्यको प्रमुख दायरा
डिभिजन/खण्डहरूको कार्यहरू
संगठन संरचना
About Us
सूचना केन्द्र
नीति
कार्यालयको वार्षिक प्रतिवेदन
बजेटहरू
योजना
कार्यालय सम्बन्धित तथ्याङ्क
वार्षिक नीति, कार्यक्रम र योजनाहरू
प्रतिवेदन / प्रगति प्रतिवेदन
अरू
उपयोगी जानकारी
सेवाहरू
मिडिया केन्द्र
सूचनाहरू
सूचनाहरू
विज्ञ परामर्श सूचिदर्ता सम्बन्धी सूचना
पठाउने
प्रेस विमोचन
जर्नल/पत्रिका
बुलेटिन
प्रकाशनहरू
डाउनलोडहरू
फारम
सम्पर्क गर्नुहोस्
सुझाव र गुनासो
सम्पर्क ठेगाना
थोक तथा बोतल–जार खानेपानीको मूल्य निर्धारण सम्बन्धी छलफल ।
खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को नियम ३७ को (ख) अनुसार थोक खानेपानी खरिद–विक्रीको दर निर्धारण गर्ने र सोही नियमको (ग) बमोजिम ट्याङ्कर तथा बोतल पानीको अधिकतम बिक्री मूल्य निर्धारण गर्ने अधिकार प्रदान गरिएको छ। यसै सन्दर्भमा आयोग अन्तर्गत गठित समितिका संयोजक श्रीमान् सदस्य ई. श्री कुलभूषण शेखर शर्माज्यूले विभिन्न बोतल तथा जारपानी व्यवसायी महासङ्घका अध्यक्ष तथा अन्य कम्पनीका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्नुभयो। उक्त छलफल कार्यक्रममा आयोगका श्रीमान् अध्यक्ष ई. श्री रुद्र प्रसाद गौतमज्यू तथा श्रीमान् सदस्य श्री यसोदा कार्कीज्यू समेतको उपस्थिति रहेको थियो संयोजक शर्मा ज्यूले सबै सरोकारवालाहरुसँग निरन्तर संवाद गर्दै जाने र साझा निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको भनाइ अनुसार, मूल्य निर्धारणको प्रक्रिया पारदर्शी, न्यायसंगत र सबै पक्षलाई समेट्ने गरी अघि बढाइनेछ। -सचिवालय