वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व चतुर्थी - ४
सदस्य, Master of Technology (Highway Engineering) and Master of Science (Engineering Management))
म आयोगको सदस्यको हैसियतमा मेरो प्रतिबद्दत्ता छ कि — हामी महसुल निर्धारणलाई केवल आर्थिक अभ्यास होइन, सामाजिक उत्तरदायित्वका रूपमा लिन्छौं। हाम्रो लक्ष्य भनेको दीर्घकालीन रूपमा सबै नागरिकले सुरक्षित, भरपर्दो र गुणस्तरीय खानेपानी सेवा उपभोग गर्न सकून् भन्ने हो। साथै, उपभोक्ताको हित र सुझावलाई हामीले सधैं प्राथमिकतामा राखेका छौं। तपाईंहरूलाई कुनै समस्या वा सुझाव भएमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ, हामी सदैव सहकार्य र समाधानका लागि तयार छौं।